सातुसामल
Romanized: saatusaamala, saatusaamal, saatusamala, satusaamala
खानेकुराहरू; छाक टार्ने गरीका खाद्य पदार्थहरू; यात्राका खाद्य सामग्रीहरू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खानेकुराहरू; छाक टार्ने गरीका खाद्य पदार्थहरू; यात्राका खाद्य सामग्रीहरू।
२.
यात्रा गर्दा बोकिने खान्की; यात्रा गर्दाको रासनखान्की।