धातुमल

Romanized: dhaatumala, dhaatumal, dhatumal, dhatumala

नङ, कपाल, सिँगान, कानेगुजी, कचेरा आदि शरीरमा रहेका धातुहरूको मल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नङ, कपाल, सिँगान, कानेगुजी, कचेरा आदि शरीरमा रहेका धातुहरूको मल।
२.
फलाम, तामा आदि धातुको कीट।

सम्बन्धित शब्दहरू