धातुवाद

Romanized: dhaatuvaada, dhaatuvaad, dhaatuvada, dhatuvaada

खानीबाट निकालिएका कच्चा धातुहरूलाई रासायनिक प्रक्रियाद्वारा साफ गरेर सुन, चाँदी आदि विशुद्ध धातु बनाउन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
खानीबाट निकालिएका कच्चा धातुहरूलाई रासायनिक प्रक्रियाद्वारा साफ गरेर सुन, चाँदी आदि विशुद्ध धातु बनाउन सिकाउने विद्या।
२.
सबै शब्द धातुबाटै विकसित भएका हुन् भन्ने भाषाशास्त्रीय एक सिद्धान्त।

सम्बन्धित शब्दहरू