हेतुवाद

Romanized: hetuvaada, hetuvaad, hetuwaada, hetuvad

प्रत्येक कुराको हेतु खोज्ने वा तर्क गर्ने नैयायिक मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रत्येक कुराको हेतु खोज्ने वा तर्क गर्ने नैयायिक मत।
२.
नास्तिकवाद।
३.
तर्क; विवाद।

सम्बन्धित शब्दहरू