धातुवादी

Romanized: dhaatuvaadi, dhaatuvadi, dhatuvaadi, dhaatuwaadi

धातुवादका प्रणेता वा विद्वान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धातुवादका प्रणेता वा विद्वान्।
२.
धातुवादका पक्षपाती; भाषाशास्त्री।
३.
रासायनिक प्रक्रियाले सुनचाँदी बनाउने।

सम्बन्धित शब्दहरू