तिलचामल
Romanized: tilachaamala, tilachaamal, tilachamala, tilachamal
तिलजस्तो कालो र चामलजस्तो सेतो मिसिएको वर्ण वा रङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तिल+चामल]
१.
तिलजस्तो कालो र चामलजस्तो सेतो मिसिएको वर्ण वा रङ्ग।
२.
तिल र चामल मिलाएर खाइने कुरो ।