मानोचामल
Romanized: maanochaamala, maanochaamal, maanochamala, manochaamala
मानोचामल (maanochaamala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
मानोचामल(१)
(नाम)
1.
मृतकको संस्कारको एघारौँ दिन समाजका प्रत्येक घरबाट मृतकका घरमा लैजाने चामल, घिउ आदि।
मानोचामल(२)
(नाम)
1.
परिवारले खाने खर्च; मानाचामल।