मानाचामल

Romanized: maanaachaamala, maanaachaamal, maanaachamala, maanachaamala

कुनै विशेष स्थितिमा अरूलाई जीवननिर्वाह वा पेटपालोका निम्ति दिइने खर्च, वृत्ति वा सिधा; पेटिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [माना+चामल]

१.
कुनै विशेष स्थितिमा अरूलाई जीवननिर्वाह वा पेटपालोका निम्ति दिइने खर्च, वृत्ति वा सिधा; पेटिया।
२.
सरकारको सेवामा विशेष रूपले संलग्न भारदारका वंशज तथा उच्च खानदानका व्यक्तिलाई जीवन-निर्वाहका लागि दिइने र निजको मृत्युपछि सो जग्गा रैकरमा परिणत गरिने एक प्रकारको पुरानो बिर्ताप्रथा; खुवा बिर्ता।

सम्बन्धित शब्दहरू