माना
Romanized: maanaa, maana, manaa, maan
दश मुठी बराबरको अनाज आदि भर्ने भाँडो; मानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मान]
१.
दश मुठी बराबरको अनाज आदि भर्ने भाँडो; मानु।
२.
(विशेषण)
दश मुठीको परिमाण भएको।