जमाना
Romanized: jamaanaa, jamaana, jamanaa, jamaan
कसैले भोग्नुपरिरहेको, भोगेको वा भोग्न बाँकी काल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी जमान]
१.
कसैले भोग्नुपरिरहेको, भोगेको वा भोग्न बाँकी काल।
२.
समय; काल।
३.
युग।
४.
व्यक्तिका दृष्टिमा शेष मानवसमाज।