पैमाना
Romanized: paimaanaa, paimaana, paimanaa, paimaan
जग्गाजमिन आदिको नक्सा आदि बनाउँदा ठुलो विस्तारलाई सानो पार्न लिइएको अनुपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
जग्गाजमिन आदिको नक्सा आदि बनाउँदा ठुलो विस्तारलाई सानो पार्न लिइएको अनुपात।
२.
जग्गा जमिन आदि नाप्ने औजार वा साधन।
३.
मात्रा, परिमाण, नाप।