पैमाइस

Romanized: paimaaisa, paimaais, paimais, paimaaisha

जग्गाजमिन आदि नाप्ने काम, जग्गाजमिनको नाप लिने काम, नापी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी पैमाइश]

1
जग्गाजमिन आदि नाप्ने काम, जग्गाजमिनको नाप लिने काम, नापी।

सम्बन्धित शब्दहरू