बाइस

Romanized: baaisa, baais, bais, baaisha

बिस र दुई जोड्दा हुने सङ्ख्या; २२ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत]

१.
बिस र दुई जोड्दा हुने सङ्ख्या; २२ को अङ्क।
२.
(विशेषण) बिस र दुई जोड्दा हुने सङ्ख्याको।

सम्बन्धित शब्दहरू