बाइसे

Romanized: baaise, baaishe, baishe, baise

बाइस सङ्ख्याको; बाइस वर्षको । उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बाइस+ए]

१.
बाइस सङ्ख्याको; बाइस वर्षको ।
२.
यौवन भरिएको; तन्नेरी। (उदा.- बाइसे जोबन त्यसै खेर जाला है, कान्छा !)।

उदाहरण वाक्य

  • बाइसे जोबन त्यसै खेर जाला है, कान्छा !

सम्बन्धित शब्दहरू