बाइस्कोप

Romanized: baaiskopa, baaiskop, baiskop, baaishkopa

कुनै पनि घटना वा कथाका अभिनीत कुरा क्रमबद्ध रूपमा पारदर्शकपटमा खिँचेर प्रकाशको सहायताद्वारा पर्दामा देखाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
कुनै पनि घटना वा कथाका अभिनीत कुरा क्रमबद्ध रूपमा पारदर्शकपटमा खिँचेर प्रकाशको सहायताद्वारा पर्दामा देखाइने छायाचित्र।

सम्बन्धित शब्दहरू