स्टेथिस्कोप
Romanized: stethiskop, shtethiskopa, stethishkopa, shtethiskop
डक्टरले दुवै कानमा जडी रोगीको मुटु, फोक्सो आदिको धड्कनको गति सुनेर रोगको परीक्षा गर्ने, जन्तरका आकारको यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अ]
1
डक्टरले दुवै कानमा जडी रोगीको मुटु, फोक्सो आदिको धड्कनको गति सुनेर रोगको परीक्षा गर्ने, जन्तरका आकारको यन्त्र।