फर्माइस

Romanized: pharmaaisa, pharmaais, farmaaisa, pharmais

चाहनाअनुसारको कुनै वस्तु ल्याउन वा बनाउनका निम्ति कसैलाई दिइने आज्ञा वा अहोट; फर्मायस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी फरमाइश]

१.
चाहनाअनुसारको कुनै वस्तु ल्याउन वा बनाउनका निम्ति कसैलाई दिइने आज्ञा वा अहोट; फर्मायस।
२.
फर्माएर गरिएको त्यस्तो कुनै खास कुरो वा वस्तु।
३.
फर्माउने काम।

सम्बन्धित शब्दहरू