फर्मा
Romanized: pharmaa, farmaa, pharm, farma
फर्मा (pharmaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
फर्मा(१)
(नाम [अङ्ग्रेजी फर्म])
१..
प्रेसमा एक पटकमा छापिने कागजको सिङ्गो ताउ वा कम्पोज भएका टाइपहरूको विस्तार।
२..
ढाँचा।
फर्मा(२)
(नाम [अङ्ग्रेजी फ्रेम ])
1.
जुत्तामा काँटी आदि ठोक्नुपर्दा जुत्तालाई अल्झाएर राख्ने चार-पाँच चोसा परेको फलामे औजार।
फर्मा(३)
(नाम)
1.
ढलान गर्न उभ्याइएको आधार-ढाँचा।