फर्माउनु

Romanized: pharmaaunu, farmaaunu, farmaunu, pharmaunu

कुनै वस्तु वा चिज ल्याउन वा बनाउनका निम्ति आज्ञा दिनु; अह्राउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [फर्माइस+नु]

१.
कुनै वस्तु वा चिज ल्याउन वा बनाउनका निम्ति आज्ञा दिनु; अह्राउनु।
२.
विशेष किसिमले बनाउन लगाउनु, फर्माइस गर्नु।
३.
नभएका कुरा बनाउनु।

सम्बन्धित शब्दहरू