फर्माइसी
Romanized: pharmaaisi, farmaaisi, farmaisi, pharmaaisee
विशेष किसिमले आज्ञा दिएर मगाइएको वा तयार गराइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
विशेष किसिमले आज्ञा दिएर मगाइएको वा तयार गराइएको।
२.
विशेष किसिमको; असल; उम्दा।