रमाना

Romanized: ramaanaa, ramaana, ramanaa, ramaan

कुनै ठाउँबाट गरिने प्रस्थान; भ्रमण वा यात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी रवान]

१.
कुनै ठाउँबाट गरिने प्रस्थान; भ्रमण वा यात्रा।
२.
(विशेषण) हिँडेको; भ्रमणशील; प्रस्थित।

सम्बन्धित शब्दहरू