जमानी

Romanized: jamaani, jamaanee, jamanee, jamanii

अभियोग लागेको व्यक्तिले दायित्व पूरा नगरे आफू गर्छु भनी जिम्मा लिने व्यक्ति; जमान वा कबुल गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी जामीन]

१.
अभियोग लागेको व्यक्तिले दायित्व पूरा नगरे आफू गर्छु भनी जिम्मा लिने व्यक्ति; जमान वा कबुल गर्ने व्यक्ति।
२.
कुनै विषयका लागि आफू जिम्मेदार भएको कुरा स्वीकार गर्ने व्यक्ति।
३.
त्यसरी जमान गर्ने कार्य वा व्यवस्था।

सम्बन्धित शब्दहरू