जजमानी

Romanized: jajamaani, jajamaanee, jajamanee, jajamanii

यजमानलाई कर्मकाण्ड गराई दानदक्षिणा लिएर जीविका गर्ने पेसा; पौरोहित्य; पुरोहित्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
यजमानलाई कर्मकाण्ड गराई दानदक्षिणा लिएर जीविका गर्ने पेसा; पौरोहित्य; पुरोहित्याइँ।

सम्बन्धित शब्दहरू