जजमाने

Romanized: jajamaane, jajamane

जजमानी गरेर जीवनवृत्ति गर्ने; पुरेत्याइँ गरी खाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जजमानी गरेर जीवनवृत्ति गर्ने; पुरेत्याइँ गरी खाने।
२.
जजमानी गर्दा पाइने खालको; दाने।

सम्बन्धित शब्दहरू