जजमान

Romanized: jajamaana, jajamaan, jajaman, jajamana

कर्मकाण्डको विधान जान्ने ब्राह्मण वा पुरोहितका निर्देशनमा यज्ञ, जपदान, पाठपूजा आदि गर्ने व्यक्ति; पूजा, हवन,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत यजमान]

1
कर्मकाण्डको विधान जान्ने ब्राह्मण वा पुरोहितका निर्देशनमा यज्ञ, जपदान, पाठपूजा आदि गर्ने व्यक्ति; पूजा, हवन, दान, पाठ आदि धार्मिक कृत्य गराउने उपासक; यष्टा; यजमान।

सम्बन्धित शब्दहरू