मेजमान

Romanized: mejamaana, mejamaan, mejaman, mejamana

पाहुनापाछाको स्वागतसत्कार गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी मेजबान]

१.
पाहुनापाछाको स्वागतसत्कार गर्ने व्यक्ति।
२.
अतिथिका रूपमा विशिष्ट व्यक्तिलाई बोलाएर भोजन गराउने व्यक्ति; मेजबान।

सम्बन्धित शब्दहरू