विराजमान

Romanized: viraajamaana, viraajamaan, viraajamana, virajamaana

सुहाएको; शोभायमान; शोभित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सुहाएको; शोभायमान; शोभित ।
२.
आनन्दसँग बसेको वा रहेको; विराजित।
३.
रहेको; विद्यमान; उपस्थित; मौजुद।

सम्बन्धित शब्दहरू