विमान

Romanized: vimaana, vimaan, wimaana, viman

आकाशमार्गबाट जाने सवारी; व्योमयान; हवाईजहाज; वायुयान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आकाशमार्गबाट जाने सवारी; व्योमयान; हवाईजहाज; वायुयान।
२.
मुर्दा बोक्ने खट; अर्थी।
३.
साततले दरबार; धेरै तला भएको महल।
४.
अपमान; हेला; अनादर।

सम्बन्धित शब्दहरू