विमानित

Romanized: vimaanita, vimaanit, wimaanita, vimanit

मानहानि गरिएको; हेला गरिएको; अपमानित; उपेक्षित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मानहानि गरिएको; हेला गरिएको; अपमानित; उपेक्षित।

सम्बन्धित शब्दहरू