विमानिक
Romanized: vimaanika, vimaanik, wimaanika, vimanik
विमानको धनी; विमान भएको मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विमानको धनी; विमान भएको मान्छे।
२.
विमानसम्बन्धी।