राजमाता
Romanized: raajamaataa, raajamaata, raajamataa, rajamaataa
राजाकी आमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राजाकी आमा।
२.
नेपाल अधिराज्यका श्री ५ महाराजाधिराज सरकारका मुमा।