उपमाता
Romanized: upamaataa, upamaata, upamataa, upamaat
आमा बराबरकी स्त्री; धाईआमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आमा बराबरकी स्त्री; धाईआमा।
२.
सौतेनी आमा।
३.
(विशेषण)
उपमा दिने; तुलना गर्ने।