उपमान

Romanized: upamaana, upamaan, upaman, upamana

उपमान (upamaana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

उपमान

(नाम [संस्कृत])
१..
कुनै अर्को वस्तुको बराबरी वा समानता बताउने वस्तु वा व्यक्ति; उपमेयलाई पुष्टि गर्ने तत्त्व ।
२..
न्यायका चार प्रकारका प्रमाणमध्ये एक।

उपमान(२)

(नाम [संस्कृत])
१..
कुनै वस्तुको बराबरी वा समानता बताउने वस्तु वा व्यक्ति; उपमेयलाई पुष्टि गर्ने तत्त्व ।
२..
न्यायका चार प्रकारका प्रमाणमध्ये एक।

सम्बन्धित शब्दहरू