वेपमान

Romanized: vepamaana, vepamaan, wepamaana, vepaman

डरले थर्कमान; भयत्रस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
डरले थर्कमान; भयत्रस्त।
२.
थर्कन लागेको; काम्दै गरेको।

सम्बन्धित शब्दहरू