उपमा

Romanized: upamaa, upam, upama

कुनै एक वस्तुलाई अर्को वस्तुका साथ दाँज्ने वा तुलना गर्ने काम। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै एक वस्तुलाई अर्को वस्तुका साथ दाँज्ने वा तुलना गर्ने काम।
२.
दृष्टान्त; उदाहरण।
३.
समान रूप वा गुणको सादृश्य देखाउँदा हुने एक अर्थालङ्कार। (उदा.- चम्पा छन् चन्द्रमाजस्ती हेर्दा अत्यन्त सुन्दरी)।

उदाहरण वाक्य

  • चम्पा छन् चन्द्रमाजस्ती हेर्दा अत्यन्त सुन्दरी

सम्बन्धित शब्दहरू