उपमानवर्ग

Romanized: upamaanavarga, upamaanavarg, upamaanawarga, upamanavarg

उपमा अलङ्कार प्रयुक्त गरिएको रूपकको एउटा वर्ग; रूपकमा एउटा प्रसिद्ध वस्तुसित कुनै अप्रसिद्ध वस्तु वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
उपमा अलङ्कार प्रयुक्त गरिएको रूपकको एउटा वर्ग; रूपकमा एउटा प्रसिद्ध वस्तुसित कुनै अप्रसिद्ध वस्तु वा प्राणीलाई तुलना गर्न सकिने वर्ग।

सम्बन्धित शब्दहरू