उपमाअलङ्कार

Romanized: upamaaalangkaara, upamaaalangkaar, upamaaalangkara, upamaalangkaara

उपमा बुझाउने अलङ्कार; कुनै दुई ओटा वस्तुका गुण, आकृति, स्वभाव आदिमा समानता देखाउँदा प्रयोग हुने अलङ्कार; दुई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
उपमा बुझाउने अलङ्कार; कुनै दुई ओटा वस्तुका गुण, आकृति, स्वभाव आदिमा समानता देखाउँदा प्रयोग हुने अलङ्कार; दुई भिन्न वस्तुको तुलना गर्दा प्रयोग हुने अलङ्कार।

सम्बन्धित शब्दहरू