राजमार्ग

Romanized: raajamaarga, raajamaarg, raajamarga, rajamaarga

फराकिलो र लामो पक्की सडक; मूल सडक; राजपथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फराकिलो र लामो पक्की सडक; मूल सडक; राजपथ।
२.
टाढाटाढासम्म जाने पक्की सडक।

सम्बन्धित शब्दहरू