जमान
Romanized: jamaana, jamaan, jaman, jamana
तन्नेरी; युवक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी जबान]
१.
तन्नेरी; युवक।
२.
यसो गर्छु भनेर गरिएको कबुल; स्वीकृति; प्रतिज्ञा; बोलकबोल।