जमानीपत्र
Romanized: jamaanipatra, jamaanipatr, jamanipatr, jamaaneepatra
जमानी बस्नेले लेखिदिने कानुनी तवरको कबुलियतनामा; कबोलपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जमानी बस्नेले लेखिदिने कानुनी तवरको कबुलियतनामा; कबोलपत्र।