धनजमानीपत्र

Romanized: dhanajamaanipatra, dhanajamaanipatr, dhanajamanipatr, dhanajamaaneepatra

भाकाभित्र कुनै रकम बुझाउन नसकेमा ‘म बुझाउँला’ भनी भरपर्दो व्यक्तिले गरिदिने कागज; धनजमानी बसेको लिखत प्रमाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भाकाभित्र कुनै रकम बुझाउन नसकेमा ‘म बुझाउँला’ भनी भरपर्दो व्यक्तिले गरिदिने कागज; धनजमानी बसेको लिखत प्रमाण।

सम्बन्धित शब्दहरू