धनजमानी
Romanized: dhanajamaani, dhanajamaanee, dhanajamanee, dhanajamanii
असामीले बुझाउनुपर्ने रकम वा पूरा गर्नुपर्ने कामकुरा नगरेमा आफूले सो रकम बुझाउँला भनी गर्ने कबुल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [धन जमानी]
१.
असामीले बुझाउनुपर्ने रकम वा पूरा गर्नुपर्ने कामकुरा नगरेमा आफूले सो रकम बुझाउँला भनी गर्ने कबुल ।
२.
त्यस्तो कबुल गर्ने व्यक्ति।
३.
जमानत राखिएको रकम।