आजमानी

Romanized: aajamaani, aajamani, ajamaani, aajamaanee

जग्गेका गाग्रीमाथि राखिने थालका आकारको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जग्गेका गाग्रीमाथि राखिने थालका आकारको भाँडो।

सम्बन्धित शब्दहरू