इमानजमान

Romanized: imaanajamaana, imaanajamaan, imaanajamana, imanajamaana

बोलेअनुसार व्यवहार गर्ने प्रकृति; व्यवहारमा कामकुराको ठिक ठिक पालना; सत्यनिष्ठा; कर्तव्यपरायणता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बोलेअनुसार व्यवहार गर्ने प्रकृति; व्यवहारमा कामकुराको ठिक ठिक पालना; सत्यनिष्ठा; कर्तव्यपरायणता।

सम्बन्धित शब्दहरू