इमान

Romanized: imaana, imaan, iman, imana

लेनदेन, नियम, अनुशासन आदि व्यवहारमा गरिने सत्यता; सच्चाइ; छलकपटरहित व्यवहार; असल नियत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी ईमान]

१.
लेनदेन, नियम, अनुशासन आदि व्यवहारमा गरिने सत्यता; सच्चाइ; छलकपटरहित व्यवहार; असल नियत।
२.
ईश्वर वा धर्मप्रति रहेको विश्वास; आस्तिक बुद्धि।

सम्बन्धित शब्दहरू