जेथाजमानी

Romanized: jethaajamaani, jethaajamani, jethajamaani, jethaajamaanee

कुनै कारोबारसम्बन्धी लिखतमा रकम जिम्मा दिनेले पछि गडबड गरेमा आफ्नो जेथाबाट बेहोरुँला भनी सहीछाप गर्ने जमानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कारोबारसम्बन्धी लिखतमा रकम जिम्मा दिनेले पछि गडबड गरेमा आफ्नो जेथाबाट बेहोरुँला भनी सहीछाप गर्ने जमानी।
२.
त्यसरी सहीछाप गरिएको लिखत।

सम्बन्धित शब्दहरू