जेथाजिरायत

Romanized: jethaajiraayata, jethaajiraayat, jethaajirayata, jethajiraayata

भूमिसुधार ऐन लागु हुनुभन्दा पहिले तराईका जिमीदारको कब्जामा रहेको मौजाको शिरजग्गा र अरू सम्पत्ति; मौजाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भूमिसुधार ऐन लागु हुनुभन्दा पहिले तराईका जिमीदारको कब्जामा रहेको मौजाको शिरजग्गा र अरू सम्पत्ति; मौजाको चलअचल सम्पत्ति।

सम्बन्धित शब्दहरू