खडायत
Romanized: khadaayata, khadaayat, khadayat, khadayata
पुरानो समयमा शस्त्रजीवी मानिएका विशेष किसिमका छेत्रीहरूका सन्तान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पुरानो समयमा शस्त्रजीवी मानिएका विशेष किसिमका छेत्रीहरूका सन्तान।
२.
नेपालको सुदूर पश्चिमी भेगका बासिन्दा छेत्रीहरूको थर।