किफायत

Romanized: kiphaayata, kiphaayat, kifaayata, kiphayat

पुऱ्याएर वा कम गरेर खर्च गर्ने काम; फारो; मितव्ययिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
पुऱ्याएर वा कम गरेर खर्च गर्ने काम; फारो; मितव्ययिता।
२.
बचत; बचाउ।
३.
कम मूल्य; सस्तो दाम।

सम्बन्धित शब्दहरू