जिरायत

Romanized: jiraayata, jiraayat, jirayat, jirayata

जिमीदारी प्रथा कायम हुँदा जिमीदारका खान्कीमा ठेकिएको जमिन; सिरजमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी जिराअत]

१.
जिमीदारी प्रथा कायम हुँदा जिमीदारका खान्कीमा ठेकिएको जमिन; सिरजमिन।
२.
कृषि; खेती।

सम्बन्धित शब्दहरू